महोत्तरी । जिल्लाको औरही नगरपालिका –१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् ।
अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवार श्रोतले बताएको छ ।
केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस