बेपत्ता भएकी किशोरी फेवातालमा मृत फेला

पोखरा । पोखराको फेवातालमा एक किशोरी  मृत फेला परेकी छिन् । पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् ।

राती १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी वेपत्ता भएकी  प्रहरीले जनाएको छ । लामिछाने  साढे ४ बजेतिर घरबाट निस्किएको परिवार श्रोतले बताएको छ ।  उनको शव फेवातालबाट नेपाल प्रहरीको  टोलीले निकालेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री