छोराको कुटाईबाट बाबुको मृत्यु

काठमाडाैँ ।  लहानमा  छोराको कुटाईबाट बाबुको मृत्यु  भएको छ ।  सिरहाको लहान नगरपालिका–१८ मनर्वामा घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट ४५ वर्षीय आफ्नै बाबु उमेश सदायको  भएको  मृत्यु  हो ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका उमेशको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु  भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री