काठमाडाैँ । लहानमा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका–१८ मनर्वामा घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट ४५ वर्षीय आफ्नै बाबु उमेश सदायको भएको मृत्यु हो ।
छोराको कुटपिटबाट गम्भीर घाइते भएका उमेशको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




