काठमाडौं उपत्यकामा आगामी १३ र १५ विजोर नम्बरका सवारी मात्र चलाउन पाइने

 काठमाडौं । आगामी  १३ र १५ गते विजोर नम्बरका सवारी मात्र चलाउन पाइने  भएको छ भने  १४ गते  जोर नम्बरमा गुड्नेछ ।

काठमाडौंमा हुने   विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्याकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन हुने  भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री