घरको छतबाट खसेर तीन वर्षीय बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं । रौतहटको दक्षिणी राजपुर नगरपालिकास्थित एक घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । राजपुर-५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले जानकारी दिएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री