हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको ज्यान गयाे

काठमाडौं । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको ज्यान गएकाे छ । प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

दिउसाे सवा ३ बजे प्यासेन्जर झार्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री