बुटवल । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा बम विष्फोट भएको छ । साेमबार राति करिब साढे ९ बजेतिर भएको बम विष्फोटबाट शौचालय र बाथरुममा क्षति पुगेको छ । नजिकै रहेको जिल्ला सैनिक बोर्डको कार्यालय भवन समेत चर्किएको वताइएकाे छ ।
तपाईंको प्रतिकृया




