जनता बैंकको शाखा नवलपरासीको बौदीकाली गाउँपालिकामा

काठमाडौं। जनता बैंकको शाखा  पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङ ईकाइहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री