काठमाडौं महानगरकाे २६ नम्बर वडामा कांग्रेस विजयी

काठमाडौं महानगरको वडा नम्बर २६ अध्यक्षमा कांग्रेसका खेमराज तिवारीको प्यानलसहित विजयी भएका छन्।

उनले ३ हजार ६२८ मत पाए भने एमालेका उम्मेदवार तीर्थकाजी डंगोलले २ हजार ६४० मत पाए ।

यस्तै सो वडामा मेयरतर्फका स्वतन्त्र उम्मेदवार बालेन साहले २ हजार ४४१ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १ हजार ५७० मत पाइन् भने एमालेका केशव स्थापितले १ हजार ४६० मत पाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री