काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको बसेको संचालक समितिको बैठकले बीमा समितिबाट स्वीकृति लिई चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावलाई इन्स्योरेन्सको बीमा समितिले स्वीकृत गरेपछि मात्रै कम्पनीले हकप्रद जारी गर्नेछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ ।
तपाईंको प्रतिकृया



