भरतपुरको ताजा परिणाम : रेणु ५,७१८, विजय ५,६८८, जगन्नाथ २,७८८

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवारबीच अघि-पछि हुने खेल चलिरहेको छ । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन् ।

अहिलेसम्म १७ हजार ३४ मतगणना हुँदा रेणुले ५,७१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ५,६८८ मत पाएका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले २,७८८ मत पाएका छन् । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ६,९८२ र राप्रपाकी हिमला गुरुङले ४,६२८ मत पाएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिजोमात्रै क्यानडाबाट फर्किएका थिए सिनामंगलमा मृत भेटिएका श्रीमान्-श्रीमती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा मृत फेला परेका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश …

प्रतिकृया दिनुहॊस