काेराेना अपडेटः ७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७८५ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस