एक महिलाले सडकमै शिशु जन्माईन

इलाम । इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले सडकमै शिशुलाई जन्म दिएकी हुन् ।

सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारको   सडकमै  गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री