काठमाडौँ महानगरको मतगणना शुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना शुरु भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको आज बिहान करिब पौने १० बजेदेखि मतगणना शुरु गरिएको हो ।

काठमाडौँ-१ र ३२ नम्बर वडाबाट मतगणना शुरु गरिएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप