काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री ओली झापाका बासिन्दा भएपनि अहिले भक्तपुरको बालकोटमा बस्दै आएका छन् ।
तपाईंको प्रतिकृया




