आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ सयले बढेको छ ।

आज सुन मूल्य तोलाको ९८ हजार ७ सय कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार २ सय निर्धारण भएको छ । त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहँदै १२८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री