फाइल फाेटाे

काठमाडौँको मेयरका लागि ५६ जनाको उम्मेदवारी, उपमेयरमा कति (सूचीसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरका लागि ५६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन् ।

मेयरका लागि उम्मेदवारी दिनेमध्ये ८ महिला छन् । उपमेयरमा उम्मेदवारी दिने ३१ जनामध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनकाअनुसार उम्मेदवारमध्ये १२ महिला छन् ।

हेर्नुहोस् सूची :-

काठमाडौँ जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आउँदाे आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घाेषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस