काठमाडौं युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट

काठमाडौं । यही चैत २६ गते काठमाडौं युथकनक्लेभ हुँदै छ । डिशहोम फाइबरनेट इन्टरनेट पार्टनर बनेको छ ।

युनिभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथकनक्लेभ हुन लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री