कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन्। प्रवक्ता प्रकाशशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार (चैत १५ मा) सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री