काेराेना अपडेटः २७ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ। पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७४७ परीक्षण गरिएकाे छ। जसमध्ये २७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ।

विगत २४ घन्टामा १ लाख ४५ हजार ९८४ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

सक्रिय संक्रमितकाे संख्या ४ हजार ३७६ रहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस