नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८८४ परीक्षण गरिएकाे छ।
जसमध्ये ८३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ।
यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ।
विगत २४ घन्टामा १ लाख ३ हजार ५३८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।
सक्रिय संक्रमितकाे संख्या ४ हजार ७४६ रहेकाे छ।
तपाईंको प्रतिकृया




