कोरोना अपडेट : १८९ जना संक्रमणमुक्त हुँदा ७७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९८१ परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएको छ।

यस्तै संक्रमणमुक्त हुनेको संख्या १८९ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार २१२ रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री