आजका लागि तय धनुषा कांग्रेसको चुनाव शुक्रबार हुने

नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ।

कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो। तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री