संसदबाट एमसीसी सम्झौता अनुमोदन

प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अर्काे बैठक फागुन १८ गते बस्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप