कांग्रेसद्वारा कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन

नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ।

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री