शताब्दी पुरुष जोशी अस्पतालबाट ‘डिस्चार्ज’

शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन्। गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो।

उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए। उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन्।

तस्बिर सौजन्य : गिरिश गिरीकाे फेसबुकबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको …

प्रतिकृया दिनुहॊस