हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौँ । हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ । कलाकार घिमिरेकी आमा बिमला घिमिरेको शुक्रबार बुसन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हाँस्यकलाकार निर्मल शर्मा गैँडाले जानकारी दिए ।

 

उनी केही समयदेखि ग्रिनसिटी अस्पतालमा उपचाररत थिइन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री