चलचित्र’झिल्के’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक भएको छ ।अभिनेत्री झरना थापा र अभिनेता पुकार गौतम राजकुमार डिसी, टिएस योञ्जन, लगायतको अभिनय रहेको छ । लाखमान योञ्जनले यो चलचित्रको निर्देशन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप