डा‍ केसीका माग सम्बाेधन गर्न वार्ता सुरू

काठमाडाै‌ँ । अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र  केसी पक्षबीच बालुवाटारमा वार्ता सुरु भएकाे छ । शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनसन अहिलेसम्मकै सबैभन्दा लामो भएकाे छ।  यसअघि शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी  र सरकार वार्ता अवरूद्ध भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री