सिरियामा आत्मघाती हमलामा १५६ को मृत्यु

एजेन्सी । सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५६ नाघेको छ ।

यो आक्रमण सिरियामा भएको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणहरुमध्येको एक हो । घटनाका बारेमा इस्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको छ ।

आक्रमणकारीहरूले तीन वटा आत्मघाती आक्रमणको योजना बनाएको अनुगमनकर्ताहरूले बताएका छन् ।सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा भएको यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस