भोलि सार्वजनिक बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडौँ । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सोनाम ल्होसारको अवसरमा नेपालभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री