८ हजार १९१ जना निकाे हुँदा ५ हजार २९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८८ वटा नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १० हजार ३६८ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ४७२ जनामा र ५ हजार ७२० जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ७९ हजार २७२ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना डिस्चार्ज भएका छन् भने मृत्यु ८ जनाको भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस