बुधबार हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ। आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ।
राप्रपा महामन्त्री भुवन पाठकले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न निर्देशन दिएका छन्।
राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो। तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ।
प्रतिकृया दिनुहॊस