वन्यजन्तुको संरक्षणका लागि भरतपुर महानगरको ध्यानाकर्षण गराउँदै विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टी चितवनले वन्यजन्तुको संरक्षणका लागि भरतपुर महानगरपालिकाकाको ध्यानाकर्षण गराउने भएको छ । सो पार्टीले आज बिहान ११ बजे एक कार्यक्रमको आयोजना गर्दै महानगरको ध्यानाकर्षण गराउने भएको हो ।

‘विकास कार्यमा वन्यजन्तुको संरक्षण’ भन्ने नारासहित आयोजना गरिएको ध्यानाकर्षण कार्यक्रम हात्तीको गोबर महानगरको गेट अगाडि राखेर गरिने विवेकशील साझाले जनाएको छ । पछिल्लो समय विकास निर्माणका कार्यले वन्यजन्तुलाई असर गर्नुका साथै मृत्युसमेत भएकाले पार्टीले महानगरको ध्यानाकर्षण गराउन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस