राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो ३ बजे राष्ट्रको नाममा सम्वोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बताइएको छ ।

उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप