आजपनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ सयले बढेर ९२ हजार ७०० पुगेको छ ।

यस अघि बिहीबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ६० पुगेको महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार चाँदी तोलाको १२ सय ५५ मा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस