ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोशी गाउँपालिका-३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो ।

हिजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर उराउ च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्वात्तै बढ्यो काठमाडौंमा गर्मी, धनगढीको कति छ ?

काठमाडौं । उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मंगलबार २८ दशमलव पाँच डिग्री …

प्रतिकृया दिनुहॊस