अब काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूकाे मंगलबार बसेको संयुक्त बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो। निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री