राष्ट्रिय सभाको बैठक आगामी माघ ३ गते बस्ने भएको छ।
संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो।
पुस २७ मा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।
तपाईंको प्रतिकृया




