पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको भूगर्व सर्वेक्षण संस्था युएसजीएसका अनुसार आइतबार सोलोमन द्वीपनजिककाे समुद्रमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो।
युएसजीएसका अनुसार भूकम्प न्यु ब्रिटेनको दक्षिणी टापुबाट २०० किलोमिटर टाढा रहेको सोलोमनलाई केन्द्रविन्दु बनाएकाे थियाे। भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन।एजेन्सी
तपाईंको प्रतिकृया




