प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ

काठमाडाैँ । नेपाली कांग्रेस भेरी नगरपालिकाका नगर सभापति सशी बुढासहित १४ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती समेत छन् ।

उनीहरूलाई गैरी खालीबाट शनिबार राती २ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । नगर सभापति बुढा वडाध्यक्ष समेत हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य