हेमन्त शर्माको ‘पातलीकै माया लाउनी’ सार्वजनिक

काठमाडौं ।    गायक हेमन्त शर्माको पातली मोह सार्वजनिक भएको छ ।  हेमन्तकै शब्द,संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई मोडल एलिसा राईले साथ दिएकी छिन् । शर्मा आफैले निर्देशन गरेको ‘पातली कै माया लाउनी’को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि छ ।  ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री