दीपक शर्माले ल्याए, ‘छैनन् पियारी’

काठमाडौं । गीतकार तथा संगीतकार दीपक शर्माले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। शर्माले पियारी’को लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । शर्माकै शब्द र स्वरमा सजिएको गीतको एरेन्जमा उदयराज पौडेलले गरेका छन् ।  गीतको सम्पादन अशोक मल्लले गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री