सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको हाे।
सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ।
तपाईंको प्रतिकृया




