एटिएम फोरेर पैसा चोर्न खोजेको आरोपमा पक्राउ

काठमाडौं । एटिएम मेसिन फोरेर पैसा चोरी गर्न खोजेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ ।
मोरङको रतुवामाई नगरपालिका- ५ का २१ वर्षीय पारस कालिकोटे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कालिकोटेले आइतबार राति विराटनगर महानगरपालिका-३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोरेर चोरी गर्न खोजेका मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री