शाश्वत आलेमगरकाे ‘जीवनको अर्थ’ बजारमा (भिडियोसहित)

शाश्वत आलेमगरले पहिलो गीत सार्वजनिक गरेका छन्। ‘जीवनको अर्थ’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ।

यस गीतलाई शाश्वत आलेमगर र उज्वल राउतले लेखेका हुन्। गीतमा राजु शाहको संगित र शाश्वतकै स्वर रहेको छ।

भिडियोमा गायक स्वयंका साथै संजिता पाण्डे र बाल कलाकार सारा आलेमगरको अभिनय छ। छोटो समयमै गीतले चर्चा पाएको छ। यसलाई म्युजिक नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री