सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सयले बढेर  प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको छ ।

यस अघि आइतबार सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२४५ मा कारोबार भइरहेको महसंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री