कांग्रेस महाधिवेशन : ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मत गणनाका लागि उम्मेदवार वा एक जना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाई दिन पनि आग्रह गरेका छन् । खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य