रुकुममा जीपमा जीप दुर्घटना हुँदा,४ जनाको मृत्यु

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन। दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री